मेलम्ची नगरपालिका वडा नं १ का कर्मचारीमा कोरोना संक्रमण ,सेवा बन्द हुने

कपन अनलाइन

सिन्धुपाल्चोक ,मंसिर ४ ।

मेलम्ची नगरपालिका वडा नं १ का कर्मचारीमा कोरोना संक्रमण देखिए संगै सो वडामा सेवा बन्द हुने भएको छ। मेलम्ची नगरपालिकाले एक सुचना जारी गर्दै मंसिर ३ गते देखि अर्को सुचना जारी नभएसम्मका लागि वडा कार्यालय बन्द रहने जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।