बुढानिलकण्ठ नगरपालिका वडा नं २ का किसानहरुले सहुलियत कर्जा पाउने

कपन अनलाइन

काठमाडौं ,मङ्सिर ४।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ का किसानहरुले सहुलियत कर्जा पाउने भएका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं २ ले सुचना प्रकासित गर्दै कृषि व्यवसायमा रहेका इच्छुक व्यक्तिहरुले सात दिन भित्र वडा कार्यालयमा सम्पर्क गर्नका लागि अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।