तिहारमा झलमल्ल काठमाडौं उपत्यका (फोटो फिचर )

कपन अनलाइन

काठमाडौं ,कार्तिक २९ ।तिहार सुरु भएसँगै  झिलिमिली बत्तीले शहर बजार  छपक्कै छोपिएका छन्। यतिबेला झिलिमिली चाड तिहारको लहरले छोपीसकेको छ। हिन्दुहरुको महान चाड तिहार भन्ने बित्तिकै उज्यालो, रंगीन अनि उल्लासको  समय तस्वीर आँखा अगाडि आउँछ।   दीपावलीमा माटोको पालामा दियो बाल्ने चलनलाई समेत आधुनिकताले  थिचेको छ  । अहिले दियोको सट्टाले विजुली बत्तीले झिलिमिलि बनाउने प्रचलन बढेको छ । उज्यालो पर्व तिहारको झिलिमिलीलाई फोटो पत्रकार सरोज बस्नेतले कैद गरेको तस्बिरहरु.

 

तपाइँको प्रतिक्रिया ।