चन्द्रागिरी नगरपालिका- १ दहचोकमा रहेको इन्द्र दह
कपन अनलाइन
काठमाडौं ,कार्तिक २५। काठमाडौँको चन्द्रागिरी नगरपालिका- १ स्थित दहचोकमा रहेको इन्द्र दह ।प्रत्येक वर्षको भाद्र शुक्ल पूर्णिमाको दिन इन्द्र दह स्नानका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ । ऐतिहासिक र धार्मिक पहिचान बोकेको इन्द्र दह क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नको लागि पूर्वाधार निर्माणको काम हाल भईरहेको छ।
तपाइँको प्रतिक्रिया ।