शंखरापुर नगरपालिका वडा नम्बर ८  स्थित मणिचुड कुण्ड

शंखरापुर नगरपालिका वडा नम्बर ८  स्थित मणिचुड कुण्ड

कपन अनलाइन

काठमाडौं,कार्तिक १६ । शंखरापुर नगरपालिका वडा नम्बर ८  स्थित मणिचुड कुण्ड ।हिमश्रृङ्खलाहरुको मनोरम दृश्यका साथसाथै काठमाडौँ उपत्यकालाई नजिकबाट नियाल्न सकिने स्थान हो मणिचुड । प्राकृतिक छटाले भरिपूर्ण ,अत्यन्तै रमणीय मणिचूड क्षेत्र अहिले आन्तरिक पर्यटकहरुको रोजाईमा पर्दै आएको छ।

फोटो : परिवेश नेपाल

तपाइँको प्रतिक्रिया ।