पुर्णिमाको चन्द्रमा !

कपन अनलाइन

काठमाडौं ,कार्तिक १५।

बडा दशैँको अन्तिम दिन पुर्णिमाको चन्द्रमा।पुर्णिमाका दिन दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी लगायतका तीर्थस्थलमा लगेर विसर्जन गरिने प्रचलन छ ।राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । फोटो :सरोज बस्नेत

 

तपाइँको प्रतिक्रिया ।