बुढानीलकण्ठ वडा ८ सुन्दरबस्तीको मूल सडकमा चितुवा

कपन अनलाइन

काठमाडौं ,कार्तिक १३।

बूढानीलकण्ठ नगरपालिका वडा नं ८ सुन्दरबस्तीभित्र जाने मुल बाटोमा चितुवा देखा परेको छ। रातको करिव ८ः३० को समयमानै चितुवा बिच बाटोमै हिँडिरहेको अवस्थामा स्थानीयले देखेका थिए।

बूढानीलकण्ठ वडा नं ८ सुन्दरबस्ती, पञ्चशिला मार्गमा एक चितुवाका साथमा दुई दमरूहरु बिच बाटोमै हिँडिरहेको स्थानियले बताएका छन्। रातको ८ः३० बजे मानिसहरुको आवतजावत हुने समयमै रहेतापनि कुनै पनि किसिमको घटना भनेभएको छैन।फोटो सौजन्य : बिएसजी न्युज

तपाइँको प्रतिक्रिया ।