बुढानिलकण्ठ -५ को नयाँ सन्देस साकोस पिडितलाई खुसीको खबर

कपन अनलाइन

काठमाडौं ,असोज २८।

बुढानिलकण्ठ -५ को नयाँ सन्देस साकोसका ऋणी तथा बचतकर्ताहरुलाई ३० दिन भित्र समस्या ग्रस्त सहकारी व्यवस्थापन कार्यालयमा सम्पर्क गर्नका लागि सुचना प्रकासित गरिएको छ।

सो कार्यालयले सुचना प्रकासित गर्दै आफ्नो बचत रकम र ब्याज समेतको विवरण सहित बुढानिलकण्ठ -८ मा रहेको कार्यालयमा सम्पर्क गर्नका लागि सम्पूर्ण बचतकर्ता र ऋणीहरुलाई अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।