बुढानिलकण्ठ -१० मा कोभिड -१९ ले शिक्षा क्षेत्रमा पारेको प्रभाव बिषयक अन्तरक्रिया हुने

कपन अनलाइन

काठमाडौं, असोज २८।“स्वच्छ, शान्त,समृद्द पर्यटकीय नगर बुढानिलकण्ठ” भन्ने मूल नाराको साथमा बुढानिलकण्ठ नगरपालिका वडा नं १० को आयोजनामा  कोभिड -१९ ले शिक्षा क्षेत्रमा परेको प्रभाब अभिभावक र  बिद्यालयको समस्या बिषयक अन्तरक्रिया हुने भएको छ । आज असोज २८ गते दिनको २:३० बजे बुढानिलकण्ठ नगरपालिका वडा नं १० को कार्यालयमा हुने सो अन्तरक्रिया कार्यक्रममा सहभागी हुनको लागि  सरोकारवाला सबैलाई आयोजकले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।