बुढानीलकण्ठ नगरपालिकामा ४० जना कोरोना संक्रमित थपिए

बुढानीलकण्ठ नगरपालिकामा ४० जना कोरोना संक्रमित थपिए

कपन अनलाइन

काठमाडौं ,असोज २८।

बुढानीलकण्ठ नगरपालिकामा असोज २७ थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

असोज २७  थपिएका संक्रमितहरु वडा नं ३ बाट छजना, ४ बाट दुईजना, ५ बाट एकजना, ६ बाट एकजना, ७ बाट चारजना, ८ बाट दुईजना, ९ बाट दुईजना, १० बाट सातजना, ११ बाट तीनजना, १२ बाट ११ जना र १३ बाट एकजना रहेका छन्

वडागत विवरणः

वडा नं ३- चपली घुम्ति ३३ वर्षिया एक महिला, ३३ वर्षिया एक पुरुष, प्रहरी चौकी ४२ वर्षिया एक पुरुष, नारायणस्थान ३४ वर्षिया एक पुरुष, भण्डारी टोल ५१ वर्षिया एक पुरुष, स्वास्थ्य चौकी २७ वर्षिया एक महिला

वडा नं ४- सियामार्ग भित्र ३६ वर्षिया एक पुरुष, गुरुङ्ग टोल २४ वर्षिया एक पुरुष

वडा नं ५- थरथोक ४२ वर्षिया एक महिला

वडा नं ६- च्यासिङ्गडोल १४ वर्षिया एक महिला

वडा नं ७- हेपाली हाइट ४७ वर्षिया एक पुरुष, हात्तिगौँडा ५३ वर्षिया, ४६ वर्षिया एक महिला, २२ वर्षिया एक पुरुष

वडा नं ८- सुन्दरबस्ती ७८ वर्षिया एक पुरुष, ३६ वर्षिया एक महिला

वडा नं ९- न्यु कोलोनी ६१ वर्षिया एक पुरुष, मण्डिकाटार ४१ वर्षिया एक महिला

वडा नं १०- कपन ६२ वर्षिया एक पुरुष, ढलाने पुल ५९ वर्षिय एक महिला, बालुवाखानी २८ वर्षिया, २६ वर्षिया दुई पुरुष, शिवपुरी चोक नजिक ४५ वर्षिया एक पुरुष, मितेरी मार्ग१५ वर्षिया, १९ वर्षिया दुई महिला,

वडा नं ११- पैयाँटार ४३ वर्षिया एक पुरुष, अधिकारी मोड ३३ वर्षिया एक महिला, ४७ वर्षिया एक पुरुष

वडा नं १२- दुर्गामन्दिर ६ वर्षिया, ९ वर्षिया दुई बालक, मुस्कान चोक १९ वर्षिया एक पुरुष, तेञ्जिङ्ग चोक ५० वर्षिया एक पुरुष, आकाशेधारा २४ वर्षिया एक महिला, जम्दार चोक ४९ वर्षिया एक पुरुष, शान्तिनगर २३ वर्षिया एक महिला, शान्तिटोल ६२ वर्षिया एक पुरुष, दुर्गामन्दिर एक ४० वर्षिया एक महिला, वडा कार्यालय नजिक ४२ वर्षिया एक महिला, सिमलटार २२ वर्षिया एक पुरुष

वडा नं १३ – २० वर्षिया एक पुरुष

तपाइँको प्रतिक्रिया ।