डा. राजन भट्टराईले कोरोनालाई पराजित गरे

डा. राजन भट्टराईले कोरोनालाई पराजित गरे

कपन अनलाइन

काठमाडौं ,असोज २३।

डा. राजन भट्टराईले कोरोना जितेका छन।असोज १६ गते शुक्रवार PCR नतिजा पोजिटिभ आए संगै होम आइसोलेसनमा रहेका डा. भट्टराईको असोज २२ गते PCR परिक्षणको नतिजा नेगेटिभ आएको थियो।

डा .भट्टराई संगै प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार  सूर्य थापाकाे पछिल्लाे स्वाब परीक्षणकाे रिपाेर्ट नेगेटिभ आएको छ।

त्यस्तै डा.राजन भट्टराईको कन्ट्रयाक्ट ट्रेसिंगमा परेका उनका परिवारका सदस्यको पनि PCR नतिजा नेगेटिभ आएको छ।

तपाइँको प्रतिक्रिया ।