जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सेवाहरु बन्द

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सेवाहरु बन्द

कपन अनलाइन

काठमाडौं ,असोज २३।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सेवाहरु बन्द हुने भएका छन। जिल्ला प्रशासन कार्यालयले एक सुचना प्रकासित गर्दै असोज २२ गते देखि २६ गते सम्म अत्यावस्यक बाहेकका सबै सेवा बन्द रहने जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।