सितापाइला -भिमढुंगा सडक खण्डका टहरा र पेटी हटाउनका लागि नागार्जुन नगरपालिकाको सुचना

सितापाइला -भिमढुंगा सडक खण्डका टहरा र पेटी हटाउनका लागि नागार्जुन नगरपालिकाको सुचना

कपन अनलाइन

काठमाडौं ,असोज १५।

सितापाइला -भिमढुंगा सडक खण्डका टहरा र पेटी हटाउनका लागि नागार्जुन नगरपालिकाको सुचना जारी गरेको छ। सितापाइला -भिमढुंगा-धार्के सडकको नगरपालिका गेट देखि हाकेको चौतारा सडक खण्डको महांकालमा पुल निर्माण र सडक विस्तारमा सहयोग गर्नका लागि आग्रह गर्दै नगरपालिकाले ११ मिटरको मापदण्ड भित्र पर्ने टहरा तथा पेटी हटाउन अनुरोध गरेको हो।

तपाइँको प्रतिक्रिया ।