अछाम घटनाको विरोधमा १३ विद्यार्थी संगठनको संयुक्त वक्तव्य

अछाम घटनाको विरोधमा १३ विद्यार्थी संगठनको संयुक्त वक्तव्य

कपन अनलाइन

काठमाडौं ,असोज ११।

अछाम घटनाको विरोधमा १३ विद्यार्थी संगठनको संयुक्त वक्तव्य निकालेका छन। बझांग जिल्लाको मस्टा  गाउँ पालिका वडा नं २ की सम्झना कामीको बलात्कार पछी हत्या भएको घटनाको विरोधमा वक्तव्य सार्वजनिक गर्दै ति विद्यार्थी संगठनले उक्त हत्या काण्डले देश पुन : एक पटक लज्जित भएको उल्लेख गरिएको छ।

घटना भएको २ वर्ष वितिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता लाग नसकेको उल्लेख गर्दै सो वक्तव्यमा अपराधीलाई कडा कारवाही गर्न र पीडितका परिवारलाई क्षेतिपूर्ति दिन माग गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।