अछाम घटनाको विरोधमा १३ विद्यार्थी संगठनको संयुक्त वक्तव्य
कपन अनलाइन
काठमाडौं ,असोज ११।
अछाम घटनाको विरोधमा १३ विद्यार्थी संगठनको संयुक्त वक्तव्य निकालेका छन। बझांग जिल्लाको मस्टा गाउँ पालिका वडा नं २ की सम्झना कामीको बलात्कार पछी हत्या भएको घटनाको विरोधमा वक्तव्य सार्वजनिक गर्दै ति विद्यार्थी संगठनले उक्त हत्या काण्डले देश पुन : एक पटक लज्जित भएको उल्लेख गरिएको छ।
घटना भएको २ वर्ष वितिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता लाग नसकेको उल्लेख गर्दै सो वक्तव्यमा अपराधीलाई कडा कारवाही गर्न र पीडितका परिवारलाई क्षेतिपूर्ति दिन माग गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।