मंगलबार थप ९०२ जनामा कोरोना पुष्टि

मंगलबार थप ९०२ जनामा कोरोना पुष्टि

कपन अनलाइन

काठमाडौं ,भाद्र २३।

मंगलबार थप ९०२ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ।

तपाइँको प्रतिक्रिया ।