निषेधाज्ञा थप एक हप्ता थपियो

निषेधाज्ञा थप एक हप्ता थपियो

कपन अनलाइन

काठमाडौं ,भाद्र १० ।

काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।