बुढानिलकण्ठका १२ जनामा कोरोना संक्रमण पुस्टि

बुढानिलकण्ठका १२ जनामा कोरोना संक्रमण पुस्टि

कपन अनलाइन

काठमाडौं ,भाद्र ५ ।

बुढानिलकण्ठका १२ जनामा कोरोना संक्रमण पुस्टि भएको छ ।भाद्र ५ गते बुढानिलकण्ठ नगरपालिकाका वडा नं १० का ४ जना ,वडा नं ११ का २ जना ,वडा नं ३ का २ जना र वडा नं १३ ,१२ ,६ र ७ का एक/एक जनामा कोरोना संक्रमण देखिएको छ।

वडा नं १० का ३१,४१,३१ वर्षीय पुरुष र २६ वर्षीय महिला ,वडा नं ११ २५ र ४२ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको छ ।त्यस्तै वडा नं ३ २९ वर्षीय महिला र ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ भने वडा नं १३ २६ वर्षीय महिला ,वडा नं ७ मा ४० वर्षीय पुरुष ,वडा नं ६ मा २३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ।

यो संगै बुढानिलकण्ठ नगरपालिका काठमाडौंका १० नगरपालिका मध्ये सबै भन्दा धेरै १२० संक्रमित रहेका छन।

तपाइँको प्रतिक्रिया ।