नेपाली कांग्रेस चम्पादेवी -७ मा पार्टी प्रवेस तथा सदस्यता नवीकरण कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस चम्पादेवी -७ मा पार्टी प्रवेस तथा सदस्यता नवीकरण कार्यक्रम सम्पन्न

कपन अनलाइन

ओखलढुंगा ,भाद्र ४।

नेपाली काङ्ग्रेस चम्पादेवीको आयोजनामा वडा नं  ७ जौखोरियामा पुराना क्रियाशिल सदस्य नया क्रियाशिल सदस्य वितरण तथा पाटी प्रवेश कार्यक्रम  सप्पन्न भएको छ।

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाका सचिव नबराज केसि को प्रमुख आतिथ्यतामा ,नेपाली काङ्ग्रेस जिल्ला सदस्य तथा चम्पादेवी संयोजक अजय लुइँटेल विशेष आतिथ्यतामा, युवा नेता दिपक जंङ्ग कार्की, पाटी सभापति कृष्ण बहादुरबुढाथोकी,स्थानीय नेता शंकर केसि, नेपाल तरुण दल चम्पादेवी संयोजक इन्द्र खत्री, तरुण सह संयोजक हरि बराल नेपाली काङ्ग्रेस चम्पादेवी सचीव तथा नेविसंघ जिल्ला सचिव सुजन पौडेल, नेविसंघ चम्पादेवी संयोजक उत्तम फुयाल,शिक्षक संघका प्रतिनिधिको उपस्थिति रहेको थियो।

पहल बा खड्का,लेख बा खड्का,जीवन कार्की,राजन खड्का,मान ब. पौडेल,जित बा खत्री ,सुर्य  ब कार्की,सुरेन्द्र खड्का,राम खत्री ,राजकुमार कटवाल ,रविन खत्री ,ज्ञान बा खड्का ,बल ब. खड्का ,ज्ञायनेन्द्र खड्का ,रामकाजी खत्री,भोलामान केसि,बुद्ध खत्री ,सन्दीप खड्का,भेषराज केसि, प्रकाश खत्री,सहित २२ जना नेपाली कांग्रेस प्रवेस गरेका थिए।

तपाइँको प्रतिक्रिया ।