चन्द्रागिरी नगरपालिकामा बिहान ५ बजे देखि ८ बजे सम्म पसल खुल्ने

चन्द्रागिरी नगरपालिकामा बिहान ५ बजे देखि ८ बजे सम्म पसल खुल्ने

कपन अनलाइन

काठमाडौं ,भाद्र ४।

चन्द्रागिरी नगरपालिकामा बिहान ५ बजे देखि ८ बजे सम्म पसलहरु  खुल्ने भएका छन।नगर प्रमुख घनश्याम गिरीले जारि गरेको सुचनामा खाद्यान्न ,तरकारी तथा फलफुल पसलहरु सुरक्षा मापदण्ड अपनाउंदै खोल्न दिने निर्णय गरिएको जानकारी दिइएको छ।

 

तपाइँको प्रतिक्रिया ।