Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/08/117772383_3117686598352224_4335565839612286970_o.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

टोखा नगरपालिकामा नगर प्रहरीको जागिर खुल्यो

कपन अनलाइन

काठमाडौं ,भाद्र २।

टोखा नगरपालिकामा नगर प्रहरीको जागिर खुलेको छ। टोखा नगरपालिकाले सुचना प्रकासित गरेर नगर प्रहरी सहायक पाचौ ,चौथो र जवान पदमा दरखास्त आव्हान गरेको छ।

सो दरखास्त दिने अन्तिम मिति भाद्र १७ गते सम्म रहेको छ ।

थप जानकारीका लागि :

तपाइँको प्रतिक्रिया ।