बुढानिलकण्ठ नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुस्टि

बुढानिलकण्ठ नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुस्टि

कपन अनलाइन

काठमाडौं ,साउन २५।

बुढानिलकण्ठ नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुस्टि भएको छ।बुढानिलकण्ठ नगरपालिका वडा नं ८ का ३ जना ,वडा नं ३ का २ जना,वडा नं १ का १ जना ,वडा नं २ का १ जना  र वडा नं १० का १ जनामा कोरोना संक्रमण देखिएको हो।

वडा नं ८ मा ३१ वर्षीय महिला र ३४ वर्षका पुरुष  र १८महिनाको शिशुमा कोरोना संक्रमण देखिएको छ भने वडा नं ३ का ५१ र ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ।त्यस्तै वडा नं १ का ४५ वर्षीय महिला ,वडा नं २ का ४५ वर्षीय महिला ,वडा नं १० का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ।

दनिक रुपमा कोरोंना संक्रमितको शंख्या बढ्दै गए सनागे बुढानिलकण्ठ नगरपालिका उच्च जोखिममा परेकोले अन्यन्त सचेत र सजग भएर रहनका लागि नगरवासीमा नगरपालिकाले अपिल गरेको छ।

तपाइँको प्रतिक्रिया ।