मुक्तक : दिवाकर प्रसाद आचार्य

मुक्तक : दिवाकर प्रसाद आचार्य

कपन अनलाइन

काठमाडौं ,साउन १२ ।

झुुटको व्यापार गर्दै जति पनि तिमीले कृष्ण दौलत कमाऊ
टिक्दैन स्थीर भएर जति गर मेहेनत केही दिन मोज उडाऊ
खाने हो दाल भात दहि दूध फलफूल आलु चट्नी कबाफ
क्षीण भै जानेछ हेर तुजुकजति गर अन्त्यमा सब रबाफ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।