बालउद्दार मावी बुढानिलकण्ठ -१० मा अनलाइन दर्ता खुल्यो

बालउद्दार मावी बुढानिलकण्ठ -१० मा अनलाइन दर्ता खुल्यो

कपन अनलाइन

काठमाडौं ,साउन ९।

बाल उद्दार मावी बुढानिलकण्ठ -१० मा अनलाइन दर्ता खुलेको छ। विसं २०४६ शालमा स्थापना भएको यस विद्यालयमा कक्षा ११ का लागि बिज्ञान ,व्यवस्थापन ,मनाविकी ,शिक्षा तथा कानुन संकायमा अनलाइन दर्ता खुलेको हो।

नेपाल सरकार बाट नमुना विद्यालयमा छनौट भएको बालउद्दार मावीले कक्षा ११ मा अनलाइन आवेदन माग गर्दै सुरक्षा विधि अपनाएर प्रसासनिक र  शैक्षिक गतिविधि संचालन गर्ने तयारी गरेको जानकारी दिदै प्रधानाध्यापक बिनोद पण्डितले अनलाइन दर्ताका लागि आग्रह गरेका छन।

आधुनिक बिज्ञान प्रयोगशालामा प्रयोगात्मक कक्षा  ,पत्रकारिता अभ्यास , नियमित खेलकुद तथा रचनात्मक गतिविधि संचालन गर्दै आएको सो विद्यालयले विभिन्न संघ संस्थाको सहकार्यमा आन्तरिक तथा बाह्य गतिविधि संचालन गर्दै आएको छ।

सम्पर्कका लागि :

 

तपाइँको प्रतिक्रिया ।