बुढानिलकण्ठका संघ संस्थाले साउन मसान्त भित्र वार्षिक योजना पेस गर्नुपर्ने

बुढानिलकण्ठका संघ संस्थाले साउन मसान्त भित्र वार्षिक योजना पेस गर्नुपर्ने

कपन अनलाइन

काठमाडौं ,साउन ८ ।

बुढानिलकण्ठ नगरपालिकाले गैर सरकारी संस्था ,उपभोक्ता समिति ,सरकारी लगायतका सामाजिक तथा सामुदायिक संघ संस्थाहरुलाई साउन मसान्त भित्र वार्षिक योजना पेस गर्न सूचना जारि गरेको छ।

नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले जारि गरेको सुचनामा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा २५ उपदफा १ को कानुनी व्यवस्था अनुसार वार्षिक योजना कार्यक्रम तथा बजेटको विवरण पेस गर्नुपर्ने उल्लेख गरिएको छ।

सुचना :

तपाइँको प्रतिक्रिया ।