बागमतीको पुल माथि जोखिमपूर्ण यात्रा !
कपन अनलाइन
काठमाडौं ,साउन ३।
गोकर्णेश्वर नगरपालिका वडानं ८ माकलवारिमा रहेको सानोपुल बागमती नदीमा पानीको बहाब बढे सङै आवतजावतमा कठिनाई उत्पन्न भएको छ। ठुलो जनाशंख्या रहेको सो क्षेत्रका वासिन्दा र सवारीहरुले ह्युम पाइप राखेर बनाइएको उक्त पुल प्रयोग गर्ने गरेका छन।
तपाइँको प्रतिक्रिया ।