राखेप सदस्य सचिवका लागि खेमराज अधिकारीले निवेदन दिए

राखेप सदस्य सचिवका लागि खेमराज अधिकारीले निवेदन दिए

कपन अनलाइन 

काठमाडौं ,साउन २।

त्रिभुवन विश्वविद्यालयमा खेलकुद विज्ञान तथा शारीरिक शिक्षा अध्यापन गराउँँदै आएका खेमराज अधिकारीले रास्ट्रिय खेलकुद परिषदको सदस्य सचिव पदमा आवेदन दिएका छन। त्रिबिमा खेलकुद तथा शारीरिक शिक्षामा विद्यावारिधिको सोधरत अधिकारी  बिगत १० बर्षदेखि स सहिद रामनाथ बहुमुखी क्याम्पस मा अध्यापन गराउँदै आएका छन्।

लामो समय देखि  विद्यालय /विश्वविद्यालय खेलकुद संघ मा सल्लाहकार र प्राविधिक समितिमा रहेर काम गरेका अधिकारीले नेपालको खेलकुद क्षेत्रको बैज्ञानिक विकास र  प्रभावकारी नेतृत्वका लागि आवेदन दिएको बताएका छन।

तपाइँको प्रतिक्रिया ।