चम्पादेवी -८ का एक पुर्व शिक्षक नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेस गरे

चम्पादेवी -८ का एक पुर्व शिक्षक नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेस गरे
सो अवसरमा  श्रेष्ठलाई नेपाली कांग्रेस  पार्टीमा भित्र्याउन महत्वपूर्ण सहयाेग पुर्याउने चम्पादेवी ८ चित्रेका टाेल सभापति  जय बहादुर राउतलाई विशेष धन्यवाद दिदै गाउँपालिका अध्यक्ष केसीले पार्टी प्रवेस गर्नेलाई स्वागत  गरेका थिए।
तपाइँको प्रतिक्रिया ।