काठमाडौं क्षेत्र नं ४ (२) मा आव २०७७/०७८ का योजनाहरु

काठमाडौं क्षेत्र नं ४ (२) मा आव २०७७/०७८ का योजनाहरु

कपन अनलाइन

काठमाडौं ,असार ८ ।

काठमाडौं निर्वाचन  क्षेत्र नं ४ प्रदेश २  मा बागमती प्रदेश सरकार मार्फत आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न योजनाहरुका लागि बजेट विनियोजन गरिएको छ।

बगामती प्रदेस सभा क्षेत्रमा विनियोजन भएका योजनाहरुमा भौतिक निर्माणलाई प्राथमिकतामा राखिएको छ।बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको यस निर्वाचन क्षेत्रमा  आर्थिक वर्ष २०७७/०७८ मा वडा नं १ मा एक, वडा नं २ मा दुइ,वडा नं ८ मा चार ,वडा नं १० मा पाच   , वडा नं ११ छ ,वडा नं १२ एक र वडा नं १३ मा छ वटा योजना रहेका छन।

कपन गढी पार्क ,सुवर्ण शमशेर क्रिकेट मैदान र ह्यान्डबल मैदान निर्माण बाहेक यस क्षेत्रका योजनाहरु सडक र खानेपानीको पूर्वाधार विकासका लागि रहेका काठमाडौं क्षेत्र नं ४ प्रदेस सभा २ का योजनाहरु निम्न रहेका छन :

१) बिन्दबासिनी खानेपानी बोरिङ बु.न.पा -१ = ९ लाख

२)बि.एम.सी. ए  स्कूल बाँडे पाखा सडक बु.न.पा-२ = २० लाख

३) चौतारी जय भद्रकाली हुदै वासिकु  जोड्ने सडक बु.न.पा-२ = ७५ लाख

४) बुढानिलकण्ठ खानेपानी डिप बोरिङ बु.न.पा – ८ = ११ लाख

५) बुढानिलकण्ठ शान्ती टोल ढल तथा सडक निर्माण बु.न.पा-८ = १ करोड १५लाख

६) कागज कारखानाको पश्चिमबाट ओमनगर हुदै सनराइज टोलबाट फुकर्टा टोल जाने सडक बु.न.पा- ८ = ५०लाख

७) सम्बृद्धि मार्ग शुन्दर बस्ती बु.न.पा-८ = ५०लाख

८) ह्याण्डबल ग्राउण्ड निर्माण बु.न.पा-१० = १० लाख

९) जोरधारा खानेपानी संरक्षण बु.न.पा-१० = ५ लाख

१०) फुस्रेपाखा खानेपानी बु.न.पा १० = ११ लाख

११सुकेधाराबाट बु.न.पा-१० जाने ढलान पूल सँगै धोबिखोला पक्की पुल निर्माण = ४५ लाख

१२)ज्योतिनगर मण्डिखाटार धोबिखोला सडक पूल बु.न.पा-१० र ८ = ६० लाख

१३) गुरुङ टोल पूल देखी कञ्चनजंघा मार्ग जाने बाटो बिस्तार बु.न.पा-११ = २० लाख

१४) आगमन टोल सडक कालोपत्रे बु.न.पा – ११ = ३५ लाख

१५) लसुनटार सेर मार्ग बु.न.पा- ११ = ४० लाख

१६) कपन २,५,६ खानेपानी बु.न.पा – ११ = १५ लाख

१७)कपनगढी पार्क बु.न.पा-११ = २५ लाख

१८) फुलबारी कुवा सडक ढलान बु.न.पा-११ = २० लाख

१९) खहरे खोला ( चखुंचा खुशी) नियन्त्रण शान्ति नगर का.म.पा -६ र बु.न.पा-१२ = ७५ लाख

२०) शुवर्णशमशेर क्रिकेट मैदान निर्माण बु.न.पा-१३ = १करोड

२१) नायाबुँ कृषि सडक बु.न.पा-१३ = ३० लाख

२२) नाथेश्वरी मार्ग बु.न.पा-१३ = ३०लाख

२३) वटाबुँ सडक बु.न.पा -१३ = ३० लाख

२४) कौडोल तारेभिर सडक बु.न.पा-१३ = २० लाख

२५)चुनिखेल खानेपानी आयोजना बु.न.पा-१३ = ९ लाख

तपाइँको प्रतिक्रिया ।