सुन्दरीजल–चिसापानी धाप बाट देखिएको दृश्य
कपन अनलाइन
काठमाडौं असार ५। पर्यटकीय क्षेत्रका रूपमा स्थापित सुन्दरीजल–चिसापानी धाप बाट देखिएको दृश्य। धापबाट चिसापानी तीन किमीको दूरीमा छ । सुन्दरीजलबाट निकुञ्जभित्रको १८ किमी यात्रा गरेपछि धाप स्थल पुग्न सकिन्छ । बाँध नजिकैबाट काठमाडौँ, सिन्धुपाल्चोक र नुवाकोटको सङ्गम स्थलमा रहेको पर्यटकीय स्थल चिसापानी जाने सडक छ ।यो सडकबाट हेलम्बु, गोसाइँकुण्ड, मेलम्चीलगायत स्थानमा जान सकिन्छ ।
फोटो :नवराज श्रेष्ठ
तपाइँको प्रतिक्रिया ।