अधिकारी मोड देखि ह्यान्डबल मैदान सम्मका संरचना हटाउन बुढानिलकण्ठ -११ को सुचना

अधिकारी मोड देखि ह्यान्डबल मैदान सम्मका संरचना हटाउन बुढानिलकण्ठ -११ को सुचना

कपन अनलाइन

काठमाडौं ,असार २।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ले वडाको अधिकारी मोड देखि ह्यान्ड बल सम्मका संरचना हटाउन स्थानीयहरु संग अनुरोध गरेको छ।स्थानीयहरुले सडकको अतिक्रमण गरि बनाइएका सम्पूर्ण संरचना सूचना जारि भएको मितिले ५ दिन भित्र हटाउन  अनुरोध गरेको हो।

 

तपाइँको प्रतिक्रिया ।