आइतबार नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ३२।

आइतबार नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ ।

हालसम्म ९ सय ७४ जना डिस्चार्ज  भएका छन् । आइतबार ६ जना डिस्चार्ज भएका छन् ।

तपाइँको प्रतिक्रिया ।