काठमाडौं ज्ञानेश्वर बाट हराएको स्कुटी सहित मेलम्ची बाट दुई जना पक्राउ

काठमाडौं ज्ञानेश्वर बाट हराएको स्कुटी सहित मेलम्ची बाट दुई जना पक्राउ

कपन अनलाइन
सिन्धुपाल्चोक , जेष्ठ ११/ दिपक बिक्रम देउजा
काठमाडौं जिल्लाको सानो गौचरनको सनि नारायणी ग्यास सप्लायर्सको पार्किङ बाट २०७६ माघ १० गते हराएको स्कुटी मेलम्ची नगरपालिका वडा -११ मा भेटिएको छ।
इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख फल बहादुर तामाङको नेतृत्वमा गएको टोलिले मेलम्ची नगरपालिका वडा -११ का २३ वर्षीय अच्युत श्रेष्ठ र वडा -१० का बिकास तामाङलाइ ३-०२-००१ प १९२७ नम्बरको स्कुटी सहित मेलम्ची बजार बाट पक्राउ गरेको हो।

तपाइँको प्रतिक्रिया ।