बुढानिलकण्ठ नगरपालिका वडा नं ४ मा एक युवाको शव भेटियो

बुढानिलकण्ठ नगरपालिका वडा नं ४ मा एक युवाको शव भेटियो

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १०।

बुढानिलकण्ठ नगरपालिका वडा नं ४ मा एक युवाको शव फेला परेको छ।अन्दाजी ३८ वर्षका देखिने  ति युवाको शव झुण्डिएको अवस्थामा झुण्डीएको आवस्थामा भेटिएको थियो।

शरीरमा घाउहरु देखिएको सो युवाको शव को मुचुल्का गरि पोस्ट मार्टमका लागि पठाइ एको र उक्त युवाको परिचय नखुलेकोले अनुसन्धान गरिरहेको बुढानिलकण्ठ प्रहरीले जानकारी दिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।