बुढानिलकण्ठ- १३ टुसालको रिखिलेश्वर मन्दिर क्षेत्रमा सरसफाई गरियो

बुढानिलकण्ठ- १३ टुसालको रिखिलेश्वर मन्दिर क्षेत्रमा सरसफाई गरियो

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ५ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको टुसालको  रिखिलेश्वर मन्दिर ढुँगेधारा प्राङण  सरसफाइ गरीएको छ।लकडाउनको समयमा सामाजिक दुरी कायम गर्दै उक्त क्षेत्रको सरसफाई गरिएको टुसाल रिखिलेश्वोर टोल सुधार समितीका अध्यक्ष राजु श्रेष्ठले जानकरी दिएका छन।

उक्त सरसफाईमा समिति पदाधिकारी ,समाजसेवी ,सदस्यहरु सहित विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो।

तपाइँको प्रतिक्रिया ।