पाँच हाइकू !

पाँच हाइकू !

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ३ /पेशल आचार्य

१. कुटीनीति छैन,
गुटनीति मौलायो
सबै पार्टीमा !

२. निदाएक्याहो ?
नीलाम्वर दाजु त
नील् गगनमा !

३. सुजाता–पद्मा,
पदको हेक्का राख
जनदवाव !

४. मिचिएको हो,
न कि बेचिएको हो
थाहाचाहियो !

५. पाँचदिनमा,
उपत्यकाभित्रिए
पच्चीस् हजार !

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।