बिनियोजन विधयेक २०७७ का सिदान्त तथा प्राथमिकता (पूर्णपाठ)
कपन अनलाइन
काठमाडौं ,बैशाख २९।
नेपाल सरकारका अर्थमन्त्री युवराज खतिवडाले बिनियोजन विधयेक २०७७ का सिदान्त तथा प्राथमिकता सार्वजनिक गरेका छन।स्वरोजगार कार्यक्रम मार्फत सबैलाई उत्पादन संग जोड्ने ,स्वदेशमा रोजगार बढाएर उत्पादन बृद्दी गर्ने जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेको सरकारले सामाजिक सुरक्षाका कार्यक्रमहरुलाई आर्थिक क्षेमताका आधारमा संचालन गरिने उल्लेख गरिएको छ।
अवको समयमा कृषि क्रान्तिका लागि कृषि सामाग्री ,बजार र प्रविधिको सुनिस्चितता गरिने जानकारी दिइएको छ।
सिदान्त तथा प्राथमिकताको पूर्ण विवरणका लागि तलको लिंकमा जानुहोस :
बजेटका सिद्धान्त तथा प्राथमिकता 1_27 Formatted_Final Press
तपाइँको प्रतिक्रिया ।