रुपन्देहीका पत्रपत्रिका र एफएमहरुले मंगलवार प्रकाशन र प्रसारण बन्द गर्ने

८ जेठ,रुपन्देही। सरकार  सुरक्षा दिन असफल भएको भन्दै रुपन्देहीका पत्रपत्रिका र एफएमहरुले  मंगलवार प्रकाशन र प्रसारण बन्द गर्ने भएका छन्।
  नेपाल पत्रकार महासंघ रुपन्देहीमा सोमवार भएको पत्रकार महासंघ, प्रकाशन तथा प्रशारण गृहका प्रमुखहरुको संयुक्त वैठकले दैनिक पत्रिकाको मंगलवारको अंक प्रकाशन नगर्ने र रेडियो स्टेसनमा मंगलवार विहान ५ वजेदेखि बेलुकी  वजेसम्म समाचार र समाचारमुलक कार्यक्रम वन्द गर्ने निर्णय भएको हो।
रुपन्देहीमा  ११ वटा एफ एम र  ७ वटा दैनिक पत्रिका  छन ।
तपाइँको प्रतिक्रिया ।