बैशाख १५ सम्म लकडाउन थप्‍ने सरकारको निर्णय

बैशाख १५ सम्म लकडाउन थप्‍ने सरकारको निर्णय

कपन अनलाइन

काठमाडौं ,बैशाख २।

सरकारले हाल जारी लकडाउनलाई बैशाख १५ गतेसम्म थप्‍ने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठककले चैत ११ देखि जारी लकडाउनलाई बैशाख १५ सम्म थप्‍ने निर्णय लिएको हो।

तपाइँको प्रतिक्रिया ।