विपद कोषमा ज्ञानलक्ष्मी बचत तथा ऋण सहकारी संस्था बुढानिलकण्ठ -१० को ६१ हजार सहयोग

विपद कोषमा ज्ञानलक्ष्मी बचत तथा ऋण सहकारी संस्था बुढानिलकण्ठ -१० को ६१ हजार सहयोग

कपन अनलाइन

काठमाडौं ,बैशाख २।

ज्ञानलक्ष्मी बचत तथा ऋण सहकारी संस्था बुढानिलकण्ठ -१० ले नगरपालिकाको विपद व्यवस्थापन कोषमा सहयोग गरेको छ। संस्थाका अध्यक्ष रबिन्द्रजंङ थापा,उपाध्यक्ष डोरप्रसद आचार्य र सचिव बसन्तलाल लामिछानेको मेयर उद्दब खरेललाई ६१ हजार रुपैयाको चेक  हस्तान्तरण गरेका थिए।

कोरोना भाईरस (कोभिड-१९)ले संसार भरी महामारी फैलाईरहेको संकटको घडिमा सामजिक उत्तरदयित्व बहन गर्नु बुढानिलकण्ठ नगरपालिकाको  विपद ब्यबस्थापन कोषमा सहयोग गरेको संस्थाले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।