काठमाडौ महानगरपालिका प्रमुखको अपिल ,जनप्रतिनिधिको सम्पर्क नम्वर सहित !
कपन अनलाइन
काठमाडौं,चैत २०।
काठमाडौ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले नेपाल सरकारले घोषणा गरेको दुई हप्ते ‘लकडाउन’ लाई उल्लंघन गर्नेगतिविधिहरू हुन थालेको भन्दै त्यसलाई जिम्मेवार ढंगले सबैलाई पूरा गर्न आग्रह गरेका छन।
काठमाडौ महानगरवासीमा एक अपिल जारी गर्दै उनले ‘कोरोना संक्रमणलाई सामान्य रूपमा लिनु ठूलो गल्ती हुन सक्ने भएकोले लकडाउन घोषणालाई पूर्ण पालना गरी घरैमा बसेर कोरोना संक्रमण विरुद्धको राष्ट्रिय अभियानलाई सहयोग गरिदिनु हुन सम्पूर्ण महानगरवासीमा अपिल गरेका छन ।
सम्पर्क नम्बर :
तपाइँको प्रतिक्रिया ।