काठमाडौं महानगरपालिका वडा नं ६ सरस्वती नगरमा राहत वितरण
कपन अनलाइन
काठमाडौं ,चैत १९।
काठमाडौं महानगरपालिका वडा नं ६ सरस्वती नगरमा वसोवास गर्ने करिव ५० जनालाई खाद्यान्न सामाग्री वितरण गरिएको छ।
सरस्वती नगर सुधार संघ ,काठमाडौं महानगरपालिका वडा नं ६ को पहलमा दैनिक ज्यालादारी गर्ने मजदुर र दृस्टी बिहिन नागरिकहरुलाई राहत प्रदान गरिएको थियो।उक्त अवसरमा वडाले उपलव्ध गराएको चामल ,दाल ,चिउरा ,चिनी ,तेल लगायतका खाध्य सामाग्री वितरण गरिएको थियो ।
तपाइँको प्रतिक्रिया ।