कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि घरमै बसी समाजलाइ सुरक्षित बनाऊ :पूर्व मन्त्री अम्बिका बस्नेत

कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि घरमै बसी समाजलाइ सुरक्षित बनाऊ :पूर्व मन्त्री अम्बिका बस्नेत

कपन अनलाइन

काठमाडौं चैत्र १८ ।पूर्व मन्त्री एबम नेपाली काग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले आम जनतालाइ कोरोना भाइरस बाट त्रसित नभई सतर्कता अपनाउन अनुरोध गरेकी छिन  ।उनले घरमै बसी समाजलाई सुरक्षित बनाउन समेत अपिल गरेकी छिन ।उनले सामाजिक संजाल बाट उक्त  अपिल गर्दै सरकारलाइ ध्यानाकर्षण समेत गराएकी छिन  ।

उनले लेखेकी  छिन,

काठमाडौ निर्वाचन क्षेत्र न ३ लगाएत देशभरिका आम नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा मेरो विनम्र अनुरोध छ । COVID 19 कोरोना भाइरसले बिश्वब्यापी महामारिकै रूपमा स्थापित हुँदै गरेको सर्बबिबिदै छ , यश विषम परिस्थितिमा नेपाल सरकारले लागू गरेको lockdown लाई हामि सबै एकजुट भै यसको सामना गर्नुको बिक्लप रहेन, म नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहान्छु । नेपाली जनताको जिवन रक्षाका निम्ति खटिने स्वास्थकर्मी, सुरक्षाकर्मी हरुलाइ अत्यावश्यक सामाग्रीहरु आवस्यकता अनुसार यथासक्य चाडो उपलब्ध गराइ सहयोग गरिदिनुहोला।

तत्तकाल असाय अशक्त ,बिपन्न ,दैनिकी ज्यालादारी गरि जिबिकोपार्जन गर्ने मजदुरहरुको लागि राहतका ब्यबस्था गरियोस ।आम दाजुभाइ दिदिबहिनीहरुले स्वास्थ सम्बन्धि समस्या आएमा नजिको स्वास्थ सस्था सग सम्पर्क गरि स्वास्थ्यकर्मिको सल्लाह अनुसार चलौ र सम्पुर्ण COVID 19 कोरोना भाइरस बाट सक्रमित दाजुभाइ दिदिबहिनीहरुको सिघ्र स्वास्थ्य लाभको काममा गर्दछु।

काठमाडौँ क्षेत्र नं:३ एवम् सम्पूर्ण देशबासी आमा-बुबा, दाजुभाइ तथा दिदीबहिनीहरु लगायत सम्पूर्णलाई, घर भित्रै बसी नागरिक दायित्व पूरा गर्न सबैलाई अनुरोध गर्दछु ! लक्डाउनको यो विसम परिस्थितिमा स्थानीय, ज्यालामजदुरी गरि जिविकोपार्जन गर्नेहरूलाई खाद्यान्न सामग्री वा कुनै समस्या पर्नगएमा प्रस्तुत सम्पर्क नम्बरहरुमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु ।

COVID 19 कोरोना भाइरसबाट आफुपनि बचौं, अरूलाई पनि बचाऔं!

घरमा बसौं, समाजलाई सुरक्षित बनाऔं

आवश्यकता नभए घरबाट ननिस्कौं।

मा. छिरीङ दोर्जे लामा,
संसद, बाग्मती प्रदेश
९८५१०९७४२९

सन्तोष चालिसे,
सभापति, नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं-३
एवम्,
नगर प्रमुख, गोकर्णेश्वर नगरपालिका
९८४१२११९३३

शान्ति नेपाल,
सचिव, नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं-३
नगर उपप्रमुख, गोकर्णेश्वर नगरपालिका
९८४९२३६४१४

बिमल ठकुरी
सान्सद उमेदवार प्रदेश ३ एब्म महासमिति सदस्य
985-1057203

गोबिन्द पुडासैनी
सान्सद उमेदवार क्षेत्र न ३ प्रदेश कोसाध्यक्ष काठमाडौ जिल्ला कार्यसमिति
९८५१०४५३६९

रामलाल श्रेष्ठ
सान्सद उमेदवार क्षेत्र न ३ प्रदेश
९८४१०७२७२५

सत्यभामा श्रेष्ठ
प्रदेश सभापती (क) क्षेत्र न ३
९८४१४४१०९६

श्रीकृष्ण थापा
प्रदेस सभापती (ख) क्षेत्र न ३
९८५१०७११९८

दीपेन्द्र लामा,
वडा अध्यक्ष, कामपा वडा नं ६
९८५१०४८८१५

नारायण बहादुर सुबेदी
वडा अध्यक्ष, गोनपा वडा नं ५
९८५१०९३७३६

राजीव थापा
वडा अध्यक्ष, गोनपा वडा नं ९
९८०२०२६२५२

रमेश अर्याल
वडा अध्यक्ष गो न पा ६
९८४१४११७५७

मनोज ढुंगाना
वडा अध्यक्ष गो न पा ८
९८५१०३६९०३

राजेन्द्र भण्डारी
वडा अध्यक्ष गो न पा ३
९८४१३६९४००

सुदर्शन धिमाल
वडा अध्यक्ष का म न पा २
९८४१८१८२८३

सम्पुर्ण इकाई सभापति एब्म निर्वाचित जनप्रतिनिधिहरु स्थानीय तह काठमाडौ निर्वाचन क्षेत्र न ३ नगर महानगरपालिका

अम्बिका बस्नेत,
केन्द्रीय सदस्य, नेपाली कांग्रेस
प्रमुख, वन, वातावरण तथा विपत व्यवस्थापन विभाग नेपाली कांग्रेस
९८५१०१२७४४/ ९८५१२०१५४४

तपाइँको प्रतिक्रिया ।