बुढानीलकण्ठ प्रहरी लकडाउन अबज्ञा गर्ने ५२ पक्राउ

बुढानीलकण्ठ प्रहरी लकडाउन अबज्ञा गर्ने ५२ पक्राउ

कपन अनलाइन

काठमाडौं ,चैत १७।

बुढानीलकण्ठ प्रहरी प्रभागद्वारा  लकडाउनको आज सातौ बिहान, विभिन्न बहनामा लकडाउनको नियम उल्लङ्घन गरि बाहिर निस्केका ०३ जना महिला तथा ४९ जना पुरुष गरी जम्मा ५२ जनालाई पक्राउ गरि   ३ घण्टा होल्डमा राखिएको छ।

होल्डमा राखिएका ति व्यक्तित्वहरुलाईहात्तिगौडा , गणेस चोक्, चपली घुम्ती , बुढानिलकण्ठ चोक ,तल्लो भङगाल (सुन्दर बस्ती), माथिल्लो भङगाल (हाईटेन्सन) मा पक्रिएको प्रहरी प्रभाग बूढानीलकण्ठ प्र.नि भुपेन्द्र गिरीले जानकारी  दिएका छन् ।

तपाइँको प्रतिक्रिया ।