बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडामा किटनासक औसधी छर्कने तयारी

बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडामा किटनासक औसधी छर्कने तयारी

कपन अनलाइन

काठमाडौं ,चैत १२

भोलि देखि बुढानिलकन्ठ नगरपालिकाका १३ वटै वडामा  रोकथामका लागि औषधी   (Virkon S) छर्कने तयारी गरेको छ। यसको पुर्व अभ्यासका रुपमा नगरपालिका कार्यालयमा  रोकथामका लागि औषधी छर्कीइएको थियो।

त्यस्तै कुनै संक्रमणको लक्षण देखिएमा त्यस्ता विरामीलाई राख्नका लागि वडा नं ७ को छहारी भवनमा क्वारेन्टाइन स्थापना गरेको नगरपालिकाले कुनै आपतकालीन अवस्थामा आएमा तलको नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ ।

सम्पर्क नम्बर :

तपाइँको प्रतिक्रिया ।