कपन भेट्रान क्लबको अध्यक्षमा पासाङ शेर्पा

कपन भेट्रान क्लबको अध्यक्षमा पासाङ शेर्पा

कपन अनलाइन

काठमाडौं ,फागुन २७।

कपन भेट्रान क्लबको साधारण सभा सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा २ तारेभिरमा भएको बनभोज तथा साधारण सभाले पासाङ शेर्पाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसामिती चयन गरेको थियो।

त्यस्तै सो साधारण सभाले धुर्वराज न्यौपाने , केशवराज पाठक , हरिश्वर केसि , रबिन कार्की ,विश्वनाथ गुरुङ लगायतलाई सल्लाहकार चयन गरिएको छ।

क्लबका संस्थापक अध्यक्ष धुर्वराज न्यौपानेको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथि समाजसेवी तथा काठमाडौं खबरका प्रधान सम्पादक केशवराज पाठक रहेका थिए।

कपन भेट्रान क्लबको नयाँ कार्यसमिति :

अध्यक्ष :पासङ शेर्पा

उपध्यक्ष :राजु बिक्रम थापा

सचिव : प्रज्वल थापा

सह सचिव: कपिल ढकाल

कोषाध्यक्ष : सिताराम थापा

सदस्य : डेभिड खड्का

सदस्य :महेस श्रेष्ठ

सदस्य : किसोर नेपाली

सदस्य : लक्ष्मण गौतम

सदस्य : जीवन मगर

सदस्य : अनन्त शर्मा

सदस्य : दिपेश श्रेष्ठ

सदस्य : बिमल मगर

सदस्य : ओम प्रकाश श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।