एमालेले छान्यो समानुपातिक सभासदहरु(नामावलीसहित)

कपन अनलाइनपुष १३ गते
प्रमुख तीन दलहरुमध्ये नेकपा एमालेले आफ्ना समानुपातिक सभासदहरुको नामावली चयन गरेको छ । गोकर्ण रिसोर्टमा बसेको हाइकमाण्डको भेलाले समानुपातिक सभासद्हरु छानेको हो । चयन भएका सभासद्हरुमा पार्टीका वरिष्ठ नेताहरु छुटेका छैनन् । नामावलीको औपचारिक सार्वजनिक गरिएको छैन । निर्वाचन आयोगमा नामावली बुझाएपछिमात्र औपचारिक सार्वजनिक गरिने पार्टी श्रोतले जनाएको छ ।
सभासद्हरुको पूर्ण विवरणः

१. अमृत बोहोरा
२. युवराज ज्ञवाली
३. भरतमोहन अधिकारी
४. पशुपति चौंलागाई
५. काशीनाथ अधिकारी
६. केशब बडाल
७. भानुभक्त ढकाल
८. तुलाराज विष्ट
९. मनकुमार गौतम
१०. बलबहादुर महत
११. डा. भिष्म अधिकारी
१२. धनबहादुर रायमाझी
१३. केदार सन्जेल
१४. निर्मल सुवेदी
१५. शान्ता मानवी
१६. गौरा प्रसाईं
१७. जीवन घिमिरे
१८. शुशीला नेपाल
१९. विद्या भण्डारी
२०. कमला सुवेदी
२१. टुका हमाल
२२. कल्पना शर्मा
२३. गरिमा शाह
२४. गौरी ओली
२५. ममता गिरी
२६. बसन्धुरा रोकाया
२७. रिता रावल
२८. राम अवतार पासवान
२९. दुलारी देवी
३०. चुडामणि जंगली
३१. जितबहादुर गौतम
३२. शारदा विश्वकर्मा
३३. भागवत नेपाली
३४. टेकु नेपाली
३५. ज्ञानुदेवी गैरे
३६. अफिलाल उखेडा
३७. शिवकुमारी गोतामे सार्की
३८. कृपाराम राना
३९. विश्रामप्रसाद चौधरी
४०. नागेन्द्र थारु
४१. रन्जना माझी
४२. रवनी चौधरी
४३. अम्बिका राजबंशी
४४. सत्यनारायण मन्डल
४५. शितल झा
४६. धर्मनाथ शाह
४७. बंशिधर मिश्र
४८. रामचन्द्र साह
४९. आदित्यनारायण कशोधन
५०. हरिराज राजबंशी
५१. जुनाइद अन्सारी
५२. कमला देवी
५३. रन्जु झा
५४. आशा यादव
५५. मीना यादव
५६. सविया प्रवीण
५७. अनारकली मिया
५८. रन्जना सरकार
५९. राज्यलक्ष्मी गोल्छा
६०. ज्ञानबहादुर भुजेल
६१. सिद्धिलाल सिंह
६२. बिनोद श्रेष्ठ
६३. गंगालाल तुलाधार
६४. गोकुल घर्ती
६५. गणेशमान गुरुङ
६६. छेवाङ छेन्जन तामाङ
६७. नरबहादुर थापा
६८. तुलबहादुर गुरुङ
६९. हर्कगोल राई
७०. इच्छाराज तामाङ
७१. महेन्द्र शेरचन
७२. महिन लिम्बु
७३. अष्टलक्ष्मी शाक्य
७४. श्रीमाया थकाली
७५. जयन्ती राई
७६. लीला मगर
७७. दिलशोभा पुन
७८. सिन्धु जरोशा
७९. नरबहादुर पुन
८०. प्रभा बज्राचार्य
८१. तारा राई
८२. शकुन्तला राजभण्डारी
८३ मधु गुरुङ
८४. पेम्बा लामा

तपाइँको प्रतिक्रिया ।