हेलम्बुको सेर्माथाङमा परेको हिउ

हेलम्बुको सेर्माथाङमा परेको हिउ

कपन अनलाइन 

काठमाडौं माघ ४। सिन्धुपाल्चोक जिल्ला स्थित हेलम्बुको  सेर्माथाङमा परेको हिउ ।हेलम्बु संघिय राजधानी काठमाडौंबाट करीव ८० किलोमिटर टाढा र समुन्द्री सतहबाट ३६०० मिटर उचाईमा रहेको नेपालकै उच्च हिमाली गाउँहरू मध्यको एक हो। नेपालको धेरै प्रसिद्ध ट्रेकिंग मार्गहरू मध्य हेलम्बु सर्क्युट पनि पर्दछ । भ्रमण वर्ष २०२० लाइ  लक्षित गरि  हेलम्बु उपत्यकाको अर्को प्रसिद्ध पर्यटकीय स्थल सेर्माथांङमा लायन्स क्लबले जोन मिटिंग समेत सम्पन्न गरेको छ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।