रिलायन्स पव्लिक स्कुलको खेलकुद सप्ताह  सम्पन्न

रिलायन्स पव्लिक स्कुलको खेलकुद सप्ताह  सम्पन्न
कपनअनलाइन
काठमाडौं, पौष २६ 
रिलायन्स पव्लिकले आयोजना गरेको खेलकुद सप्ताहको आज अन्तिम दिन बास्केटबल खेल खेलाई समापन गरिएको छ  
उक्त कार्यक्रममा सभापति रिलायन्स एजुकेशनक अद्यक्ष रविन्द्र जंग थापा ,    प्रमुक अतिथि प्रदेश ५ का माननीय तथा  राष्ट्रिय खेलकुद परिषदका सदस्य सुरेन्द्र हमाल , विशिष्ट अतिथि नेपाल भलिबल एसोशियसनका अद्यक्ष मनोरञ्जन रमण शर्मा ,ओलम्पिएन पुष्पराज ओझा र नेविसंघ काठमाडौं जिल्ला अद्यक्ष मनोज बैध लगायतका व्यक्तिको उपस्थितिमा भएको थियो ।
उक्त कार्यक्रमलाई विद्यालयका प्र.अ.बसन्त लाल लामिछानेले कार्यक्रममा उपस्तिथित सबै अतिथिलाई स्वागत गर्दै स्वागत मन्तव्य राखेका थिए ।
सोहि कार्यक्रममा हमालले स्वास्थ्यका लागि खेलकुद राष्ट्र का लागि खेलकुद भने भनाइ साथे आफू पनि पुर्व खेलाडि भएकाले अहिलेका बिधालय स्तरका खेलाडिलाई सफलताको शुभकामना व्यक्त गरेका थिय।अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त खेलाडिको उत्पादनको लागि शुभकामना व्यक गरेका छन।
उक्त कार्यक्रममा सार्क गेमका स्वर्ण पदक बिजेतालाई रिलायन्स पव्लिक स्कूलले नगद सहित सम्मान गर्दै खेलकुद सप्ताहको समापन  उक्त कार्यक्रमका सभापति रविन्द्र जंग थापाले कार्यक्रमको समापन गरेका छन्   ।
तपाइँको प्रतिक्रिया ।