बानेश्वरबाट १३ जना जुवाडे पक्राउ

बानेश्वरबाट १३ जना जुवाडे पक्राउ

कपन अनलाइन

काठमाडौं ,पौष २६।

महानगरीय प्रहरी वृत्त बानेश्वरले १३ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अधिकांश स्थानीय व्यावसायी छन् ।

विशेष सूचनाका आधारमा शुक्रबार साँझ खटिएको प्रहरी टोलीले काठमाडौं-३१ को एक घरमा जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट तीन लाख ७५ हजार ४९० रूपैयाँ नगदसमेत बरामद भएको छ ।

तपाइँको प्रतिक्रिया ।